मनकामनामा दर्शनार्थी बढ्दै

४ माघ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको […]

सम्बन्धित सामग्री

केबलकार सञ्चालनले मौलाकालिकामा दर्शनार्थी बढे

चितवन । केबलकार सञ्चालनमा आएसँगै नवलपुर गैंडाकोटको मौलाकालिका मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्न थालेकोछ । यसअघि दर्शनार्थी पैदल र अटो रिक्सामा मन्दिर पुग्नुपर्ने बाध्यता थियो । विगतको तुलनामा २५ प्रतिशत दर्शनार्थी बढेको धार्मिक सेवा समिति, मौलाकालिकाले जानकारी दिएको छ । समितिका अध्यक्ष शालिग्राम सापकोटाले केबलकार सञ्चालनमा आएपछि हरेक महीना दर्शनार्थीको संख्या २५ प्रतिशत हाराहारीमा बढेको बताए । उनका अनुसार आजभोलि शनिवार एक हजार ५०० को हाराहारीमा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । अन्य दिन औसत ५०० दर्शनार्थी मन्दिर पुग्ने उनको भनाइ छ । बिदाको दिन र पर्व विशेषमा संख्या बढ्ने गरेको छ । दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने दर्शनार्थी कम हुने गरेको र बिहानमा कतिपय दर्शनार्थी पैदलै मन्दिर पुग्ने सापकोटाको भनाइ छ । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले वैशाख महीनामा २५ हजार र जेठमा बढेर २६ हजारले केबलकारको टिकट काटेको बताए । असार र साउनमा केही घटे पनि साताको बुधवार अपराह्न २ बजेदेखि ५० प्रतिशत छूट पाइने भएकाले दर्शनार्थीको संख्या बढ्दै गएकोे पौडेलको भनाइ छ । अन्य समयमा ५५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेर केही मिनेट पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएसँगै नवलपरासी, चितवन, तनहुँ लगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ सूर्यास्त भएपछि आरती गरिँदै आएको छ । केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

कसरी हुँदैछ यो वर्ष शालीनदीमा श्री स्वस्थानी माधवनारायण ब्रत र मेलाको तयारी ?

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वास्थानी शालीनदी मेला सोमबारदेखि सुरु हुँदैछ । सामान्य अवस्थामा एक महिनाको अवधीमा लाखौं दर्शनार्थी मेला भर्न पुग्ने गरेपनि यो बर्ष कोरोना संक्रमण बढ्दै गएकाले मेला व्यवस्थापन समितिले कोभिड विरुद्धको पूर्णमात्राको खोप लगाएकाहरुलाई मात्र ब्रतमा सहभागी गराउँदैछ । साथै न्यून संख्यामा मात्र व्रतालु राख्ने, माधननारायणको मन्दिरमा पूजा गर्नका लागि पनि पूर्ण मात्राको कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने व्यवस्था गरेका श्री माधवनारायण स्

मनकामनामा दर्शनार्थी बढ्दै, एकैदिन ९ हजारले गरे दर्शन

गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोनाभाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । […]

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी

मनकामनामा दर्शनार्थी बढ्दै

गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो ।हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएक...

मनकामनामा दर्शनार्थी बढ्दै, शनिबार मात्रै चार हजारले चढे केबलकार

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ।

मनकामनामा दर्शनार्थी बढ्दै

मुग्लिन । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न

खोलाको बीचमा शिवथान गुफा

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को सङ्गम स्थल पिङ्गुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्त्व बोकेको मन्दिर रहेको छ। निकै समय गुमनाम रहेको यो मन्दिरमा पछिल्लो समय पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको आगमन बढ्दै गएको छ।

बलेवाको भैरवस्थानमा धार्मिक पर्यटक बढ्दै - Naya Patrika

बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा धार्मिक पर्यटक बढ्न थालेका छन । बागलुङ नगरपालिका वडा नं. १२ मा रहेको भैरव मन्दिरको दर्शनका लागि दैनिक ३ सय दर्शनार्थी पुग्ने गरेका छन ।...पूरा पढ्नुहोस् »

बढ्दै छ गैरहिन्दूमा शिवरात्रि मोह

केही वर्ष अघिसम्म महाशिवरात्रिका बेला पशुपति क्षेत्र आउने विदेशीमा भारतीय नागरिक मात्र हुने गर्थे । अचेल भने महाशिवरात्रिमा भारतीय मात्र होइन, अन्य मुलुकबाट समेत दर्शनार्थी आउन थालेका छन् ।