अमलेखगञ्ज, बारा - भारतको मोतिहारिदेखि बारामा अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पाइललाइन चितवनसम्म ल्याउन सर्वेक्षण सुरु भएको छ ।
अमलेखगञ्ज देशको एउटा कुनो मात्रै भएको र त्यहाँबाट अन्यत्र डिजल ढुवानी गर्दा महंगो हुने भएकाले देशको मध्य भागसम्म पाइपलाइन पुर्याउन सरकारले तयारी थालेको हो । "चितवनको लोथरसम्म हामिले प्...