महाकाली नदीमा -याफ्टिङ सुरु

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मुछेट्टीस्थित महाकाली नदीमा -याफ्टिङ सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महाकाली नदीमा -याफ्टिङ सुरु गरिएको हो । नगरपालिकाले नगरको पर्यटन क्षेत्रलाई पर्बधन गर्नको लागि महाकाली नदीमा -याफ्टिङ सुरु गरेको जनाएको छ । महाकाली नदीमा सुरु गरिएको -याफ्टिङ झण्डै दुई वर्ष अगाडि नदीमा परीक्षणका लागि -याफ्टिङ गरिएको थियो । नगरपालिकाले -याफ्टिङ […]

सम्बन्धित सामग्री

महाकाली नदीमा र्‍याफ्टिङ संचालनमा सरोकारवालाको जोड

कञ्चनपुरस्थित महाकाली नदीमा र्‍याफ्टिङ (जलयात्रा) संचालन गर्न यहाँका सरोकारवालाले जोड दिएका छन्। बिहीबार महेन्द्रनगरमा भीमदत्त नगरपालिकाले आयोजना गरेको महाकाली संवाद कार्यक्रममा सहभागीहरुले र्‍याफ्टिङ संचालनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्। महाकाली नदी...

महाकालीमा उत्तराखण्डका मुख्यमन्त्री धामीले गरे र्याफ्टिङ

धनगढी : उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बिहीबार महाकाली नदीमा र्‍याफ्टिङ गरेका छन्।मुख्यमन्त्री धामीले बिहीबार टनकपुर–जौलजिवी सडकमा रहेको चरणमन्दिरदेखि टनकपुरको बुमसम्म करिब ११ किलोमिटर महाकाली (शारदा नदी)मा र्‍याफ्टिङ गरेका हुन्।उनले महाकाली नदी र टनकपुर क्षेत्रलाई भारत र विश्वमा प्रसिद्ध बनाउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए। उनले साहसिक खेलको प्रवर्द्धन गरेर यस क्षेत्रलाई नयाँ पहिचान दिन चाहेको बताए।मुख्यमन्त्रीले आगामी भदौमा महाकाली नदीमा राष्ट्रिय र्‍याफ्टि