प्रदेशसभा निर्वाचनका लागि एमाले प्युठानद्वारा रिजाल र शर्मा सिफारिस

काठमाडौँ- मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले प्युठानले दुई जनाको नाम सिफारिस गरेको छ। दुईवटा निर्वाचन क्षेत्र रहेकोमा पार्टीले दुवै क्षेत्रका लागि एक/एक जनाको नाम सिफारिस गरेको हो। जसमा क्षेत्र नम्बर ‘क’मा पार्टीको निवर्तमान जिल्ला सभापतिसमेत रहेका तुलसीराम शर्मा छन् भने क्षेत्र नम्बर ‘ख’मा एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्व प्रदेशमन्त्री हरि रिजाल […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि एमालेले गरायो दल दर्ता

काठमाडौँ- नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् । दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताए। ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँ कतै […]

निर्वाचन प्रयोजनका लागि एमालेले गरायो दल दर्ता

निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार आयोगमा दल दर्ता गराएको हो। हरेक निर्वाचन अघि दल दर्ता गराउने प्रावधानअनुरुप...

गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ ।कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता

स्थानीय निर्वाचनका लागि बझाङमा १२ दल दर्ता

बझाङ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङ जिल्लामा १२ वटा दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो। आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्।गौतमका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवा

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा एमाले र लोसपाबीच तालमेल

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादीले तालमेल गरेका छन् । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त दुई सदस्य चयन गर्न १२ माघमा हुने मतदानका लागि एमाले र...

एमाले दैलेख अधिवेशनमा भाँडभैलो : खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द

नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा  ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पा

भीम रावलले मनोनयनपत्र भर्नसाथ एमाले महाधिवेशनका निर्वाचनका कार्यक्रम स्थगित

सौराह : नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास अधिकतम गरिएको थियो। यद्यपि सहमति हुन सकेन। त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो। जसअनुसार रातभर निर्वाचनका कार्यक्रम तोकिएको छ। तर एमाले उपाध्यक्ष भीम रावलले उम्मेद्वारको मनोनयन पत्र भर्नसाथ निर्वाचन कार्यक्रम भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन…