तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव

काठमाडौं । भारत सरकारले कूल ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त

सम्बन्धित सामग्री

के-के शर्तमा भारतीय कम्पनीले बनाउँदैछ तल्लो अरुण ?

१४ जेठ, काठमाडौं । लगानी बोर्ड नेपालले आइतबार तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको लगानी बोर्डको ५४औं बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासको लागि सतलज विद्युत् निगम (एसजेभीएन) अन्तरगतको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग गरिने […]

तल्लो अरुण सुटुक्क भारतको झोलामा, नेपालको बिजुली खोलामा

४ असोज, काठमाडौं । नेपालले दशैं आसपासमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक राख्ने प्रस्ताव गरेको छ । साँझको पिक आवरमा साढे २०० मेगावाटसम्म बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले यसको खपतको लागि भारतीय विद्युत बजार प्रवेश नगरी भएको छैन । तर, पछिल्लो पटक तल्लो अरुण जलविद्युत आयोजना सहजै सुम्पिएपछि भारतसँग ऊर्जा बजार खुलाउने ‘नोगेसियसन’को बलियो […]

तल्लो अरुण विकास परियोजनाका लागि समझदारी

काठमाडौं, असार २८ । संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा बन्न लागेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश–१ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र […]

तल्लो अरुण जलविद्युत आयोजना : दुई वर्षमा डीपीआर, चार वर्षमा निर्माण

काठमाडौँ – कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ । कूल ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्नका लागि आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आइतबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै आयोजनाको काम […]

तल्लो अरुण जलविद्युत् आयोजना : दुई वर्षमा डिपिआर, चार वर्षमा निर्माण

काठमाडौँ / कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ ।  कूल

तल्लो अरुण आयोजना बनाउने जिम्मा भारतीय कम्पनीसँग

काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ। नेपाल लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतजल जलविद्युत निगम (एसजेभीएन)बीच आयोजना निर्माण गर्ने सम्झौता भएको हो। बोर्ड र कम्पनीबीच आज भएको समझदारीपत्र (एमओयू)को हस्ताक्षर अनुसार भारतीय कम्पनीले आगामी सातवर्षभित्र निर्माण पुरा गरिसक्नुपर्नेछ। यो आयोजना संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहेको लगानी बोर्डले जानकारी दिएको छ।

अगाडी बढ्यो तल्लो अरुण आयोजनाको काम

काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको काम अगाडी बढेको छ। लगानी बोर्डको आज बसेको बैठकले आयोजनाको काम अगाडी बढाउने निर्णय गरेको हो। यसका लागि बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन इन्डियासँग गर्ने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ।

तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

१७ माघ, काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो । यो  भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश […]