मछिन्द्रलाई लिग जित्न गाह्रो

२७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको मछिन्द्र बुधबार चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित हुँदा शीर्ष स्थानमा पुग्न असफल भएको छ । एन्फा कम्प्लेक्स मैदानमा यो पराजयले मछिन्द्रको ह्याट्रिक लक्ष्यमा धक्का लागेको छ । लिगमा लगातार चौथो जित निकालेको चर्च ब्वाइज ३० अंकसहित शीर्ष स्थानमा पुग्दा साविक […]

सम्बन्धित सामग्री

गठबन्धनलाई चुनाव जित्न गाह्रो छैनः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा सत्ता गठबन्धनलाई चुनाव जित्न कठिनाइ नभएको बताएका छन्। हुम्ला प्रदेश सभा (ख)बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मुख्यमन्त्री शाहीले कार्यकर्ताले आफ्नो जिम्मेवारी बोध गरे गठबन्धनलाई चुनाव जित्न गाह्रो नहुने बताएका हुन्। आगामी निर्वाचनबारे सत्ता गठबन्धन दलका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। स्थानीय तहको […]

हर्क-बालेन आए, अब दलले चुनाव जित्न गाह्रो छ : बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको बैठकमा बालेन्द्र शाह, हर्क सामपाङको प्रशंसा गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष भट्टराईले राजनीतिमा युवाहरूको लहर आएको बताउँदै सहरी क्षेत्रमा पुराना दललाई अब चुनाव जित्न कठिन हुने दिन आएको बताए । ग्रामीण दुर्गम क्षेत्रमा राजनीतिक दलले […]

धेरै पैसा खर्च नगरे चुनाव जित्न गाह्रो छः प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्।उनले अबको निर्वाचनबाट दलाल पुँजीपति,नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको पनि प्रस्छ पारेका छन्।यस्तै उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए।

धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छ : अध्यक्ष प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताउनु भएको छ ।  आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताउनुभएको हाे । उहाँले पालिकाको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै सङ्घ र प्रदेश चुनावमा सा...

सरकारले गरेका कामहरूकाे प्रचार नहुँदा चुनाव जित्न गाह्रो हुने : प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्ने आधार भनेकै प्रचार भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले गरेका कामहरू प्रचार हुन नसक्दा चुनाव जित्न सहज नहुने बताए । उनले भने, ‘सरकारले गरेका राम्रा काम भन्न अप्ठ्यारो जस्तो भएको छ । राम्रो […]

चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मङ्गलवार (आज) अखिल नेपाल महिला सङ्घको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन । यिनीहरू ससाना समूहहरू हुन् । आजको स्थिति भनेको […]

साथ पाए जित्न सकिन्छ क्यान्सर

ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे ।आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनिन्, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन ।

साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं, कार्तिक ६। ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराईन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे । आफन्त रुँदा उनको […]

प्रशिक्षक कोम्यान भन्छन् : बार्सिलोनालाई लिग जित्न गाह्रो

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो क्लबलाई यस सिजनको स्पेनी ला लिग जित्न निकै गाह्रो हुने स्वीकार गरेका छन् । लिगमा मंगलबार कमजोर आइबरसँग १–१ को बराबरी खेलेपछि उनले यस्तो भनेका हुन् ।