काठमाडौं, कार्तिक ६। ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराईन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे । आफन्त रुँदा उनको […]