युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने युवक पक्राउ

पोखरा । युरोकप २०२० तथा कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी खेलाउने गरेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका– २७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

इटलीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

१९ जेठ, काठमाडौं । युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ […]

इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा छ । इटाली डिफेन्डर जर्जियो चिलिनी अन्तिम अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दैछन् । उनले यस खेलबाट अन्त

कोपा च्याम्पियन अर्जेन्टिना र युरो च्याम्पियन इटलीबीच अर्को वर्ष खेल हुने

१२ असोज, काठमाडौं । कोपा अमेरिका च्याम्पियन र युरोकप च्याम्पियनबीच अर्को वर्ष खेल हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोल र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२२ मा दुई महादेशको च्याम्पियनबीच खेल आयोजना गर्ने घोषणा गरेका हुन् । मंगलबार दुवै महादेशीय संघले सहकार्यलाई अझ अगाडि बढाउँदै च्याम्पियन टिमबीच खेल खेलाउने निर्णय […]

बालोन डे ओरका ५ दाबेदार

२९ असार, काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका […]

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

काठमाडाैं।युरोकप र कोपा अमेरिका कप फुटबलमा सट्टेबाजी खेलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइनमार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरेको हो।उनलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ।

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको अभियोगमा एक युवक पक्राउ

पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी गरेको अभियोगमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ। लेकसाइडको एक होटलमा बसेर भाइबर र ह्वाट्सएपमार्फत सट्टेबाजी गराएको अभियोगमा पोखरा महानगरपालिका -२७ का  सुलभ सुवेदीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। जारी प्रतियोगितामा सट्टेबाजी भइरहेको भन्ने…

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने व्यक्ति पक्राउ

२३ असार, पोखरा । युरोप र कोपा अमेरिका खेलमा सट्टेबाजी गराएको आरोपमा पोखरामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ का १८ वर्षीय सुलभ सुवेदी छन् । सुवेदीले अनलाइन भाइबर, ह्वाट्सएपलगायत माध्यम प्रयोग गरेर सट्टेबाजी गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनलाई पोखरा- ६ लेकसाइडको एक होटलबाट पक्राउ […]

युरोकपमा सट्टाबाजी गर्नेहरु नगद सहित पक्राउ

हाल युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अवैध किसिमले बाजी लगाउने भारतीय र नेपाली नागरिकहरु ठूलो मात्रामा रकम, मोबाइलसहित पक्राउ परेका छन् । उनीहरुले अनलाइन काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेका थिए । अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिइरहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाटअसार २१ गते खटिएको …

युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी खेलाउने आठ जना पक्राउ

प्रहरीले युरो कप र कोपा अमेरिका फुटबल लेखमा अनलाइनमार्फत सट्टेबाजी खेलाउने आठ जनालाई पक्राउ गरेको छ

फर्नान्डो रापालिनी : युरोकप खेलाउने अर्जेन्टिनी रेफ्री

४ असार, काठमाडौं । अहिले विश्वमा दई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका भइरहेको छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न ११ शहरमा र कोपा अमेरिकाको ४७ औं संस्करण ब्राजिलमा भइरहेको छ । युरोकप खेलाउने रेफ्रीहरु युरोपकै हुने गर्छन् । तर यस पटक एक जना रेफ्री दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका छन् । उनी […]