फर्नान्डो रापालिनी : युरोकप खेलाउने अर्जेन्टिनी रेफ्री

४ असार, काठमाडौं । अहिले विश्वमा दई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका भइरहेको छ । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न ११ शहरमा र कोपा अमेरिकाको ४७ औं संस्करण ब्राजिलमा भइरहेको छ । युरोकप खेलाउने रेफ्रीहरु युरोपकै हुने गर्छन् । तर यस पटक एक जना रेफ्री दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका छन् । उनी […]