काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति नभएको बताएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिले संसद्मा संबाेधन गरेर फर्कनुभयो,’ उनले भने, ‘त्यसपछिको जामको विषयलाई लिएर सरकार, हामी सांसद र र...