सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद भवन जानुहुने भएको छ । उहाँको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ ।
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल बिहीवार दिउँसो इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर जाँदै छन्। राष्ट्रपति पौडेलको सवारी रुटमा नेपाली सेनाले बुधवार रेकी गरेको छ। राष्ट्रपति पौडेल जुद्ध सालिकसम्म गाडीमा सवार हुने गरी रुट तय भएको छ।काठमाडौँ महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा सवारी साधन प्रवेशमा गत असारदेखि रोक लगाएको छ। राष्ट्रपतिको सवारीलाई जुद्ध सालिकदेखि कुमारी घरसम्म प्रवेश गर्न दिने/नदिने निर्णय नगरिएको महानगरपालिकाले जनाएको छ।महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले गाडी लिएर जा
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् जाँदा राष्ट्रपतिको यसअघिको सवारीका क्रममा हुने सास्ती सर्वसाधारणले बेहोर्नु परेन । कारण– उनी राष्ट्रपति भवन शीतलनिवासबाट नयाँ बानेश्वर चोकसम्म राष्ट्रपतिको निजी सवारीका क्रममा हुने सामान्य सुरक्षा घेरामा थिए ।
काठमाडौं : राष्ट्रपतिको सवारी हुँदा अघिल्ला वर्षहरुमा काठमाडौंको सुन्धरा क्षेत्रको सवारी व्यवस्था अस्तव्यस्त बन्ने गरेको थियो। धेरैले राष्ट्रपतिको सवारी हुँदा सडक आवागमन असर पर्ने भन्दै पहिलै वैकल्पिक बाटो रोज्थे। जसले थाहा पाउँदैन थिए वा पाए पनि वास्ता गर्दैनथे तिनीहरु त्यही रुटबाट यात्रा गर्थे र दिनभरको ट्राफिक जाममा फस्थे। काठमाडौंको सुन्धरा क्षेत्रमा ट्राफिक जामको कडा…
काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति नभएको बताएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिले संसद्मा संबाेधन गरेर फर्कनुभयो,’ उनले भने, ‘त्यसपछिको जामको विषयलाई लिएर सरकार, हामी सांसद र र...
काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति नभएको बताएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिले संसद्मा संबाेधन गरेर फर्कनुभयो,’ उनले भने, ‘त्यसपछिको जामको विषयलाई लिएर सरकार, हामी सांसद र र...
प्रत्येक पटक राष्ट्रपतिको ‘सवारी’ चल्दा सर्वसाधारणले सास्ती भोग्नुपर्छ। संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार अपराह्न संबोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको दुईतर्फी सवारीमा सडक अस्तव्यस्त भएको छ।...
विशिष्ट व्यक्तिको सवारी आवागमन केही वर्षदेखि ठूलै चर्चाको विषय बन्ने गरेको छ । राजधानी काठमाडौँ उपत्यकामा सवारी चाप तीव्रतर रूपमा बढेसँगै यो विषय झनै पेचिलो बन्दै गएको थियो । विशेष गरी राष्ट्रपतिको सवारीको समय, त्यसको अघि र पछि समेत लामैजस्तो समय सडक नै खाली गर्नुपर्ने अवस्थाले उपत्यकामा एकै पटक हजारौँ हजार सवारी र लाखौँ मानिस प्रभावित हुने गरेका थिए । गुडिरहेका सवारीसाधनलाई सवारीकै कारण गन्तव्य मोडिदिँदा धेरैतिर सवारी जाम
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। राष्ट्रपतिको यो औपचारिक कार्यक्रम भएकाले सवारी व्यवस्थापन कडाइ गरिएको थियो। हेर्नुस् यसरी सजाइएको थियो उनको सवारी