काठमाडौं : राष्ट्रपतिको सवारी हुँदा अघिल्ला वर्षहरुमा काठमाडौंको सुन्धरा क्षेत्रको सवारी व्यवस्था अस्तव्यस्त बन्ने गरेको थियो। धेरैले राष्ट्रपतिको सवारी हुँदा सडक आवागमन असर पर्ने भन्दै पहिलै वैकल्पिक बाटो रोज्थे। जसले थाहा पाउँदैन थिए वा पाए पनि वास्ता गर्दैनथे तिनीहरु त्यही रुटबाट यात्रा गर्थे र दिनभरको ट्राफिक जाममा फस्थे। काठमाडौंको सुन्धरा क्षेत्रमा ट्राफिक जामको कडा…