माओवादीको अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठक पेरिसडाँडामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसिरहेको अध्यक्ष प्रचण्ड सचिवालयले जनाएको छ। बैठकमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्र देखिएको समस्या र आगामी कार्ययोजनाबारे ब्रिफिङ गरेका छन्। माओवादीले प्रदेश स्तरीय परामर्श समितिको […]

सम्बन्धित सामग्री

गण्डकीमा निर्वाचन परिचालन समिति गठन, संयोजकमा शर्मा

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका लागि सत्ता गठवन्धन दलको संयुक्त बैठक सम्पन्न भएको छ ।

नयमावली संशोधनपछि संसदीय सुनुवाइ समिति गठन हुने

काठमाडौं, चैत २३ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहित गठन हुने संसदीय सुनुवाइ समिति प्रतिनिधिसभाको निर्वाचन भएको चार महिना पछिसम्म पनि अपूर्ण छ। सघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ मा ठाउँ ठाउँमा प्रतिनिधिसभा नियमाली २०५७ बमोजिम हुनेछ भन्ने उल्लेख छ। जसबाट संयुक्त नियमावली संशोधन गरेपछि मात्र संसदीय सुनुवाइ समितिलाई पूर्णता […]

भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए ।  आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के-के भयो निर्णय ?

३० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द […]

निर्वाचनमा देखिएका समस्या समाधान गर्ने गठबन्धन निर्वाचन परिचालन समितिको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन समितिले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन दलका नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो । कांग्रेस नेता दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने […]

गठबन्धन निर्वाचन परिचालन समितिको बैठक : समस्या समाधान गर्न पहल गर्ने निर्णय

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताहरूको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथ

सत्तारुढ दलका नेताहरुबीच बागीको उम्मेदवारी फिर्ता गराउनेबारे छलफल

२४ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरुको संयुक्त बैठक बसेर […]

सुनसरीमा चार दलको संयुक्त बैठक : संयन्त्र गठन

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणामलाई गठबन्धनको पक्षमा बनाउन सुनसरीका चार दलहरुले संयुक्त बैठक गरेका छन् । सत्ता साझेदार दलहरुको दलीय गठबन्धनको सुनसरी जिल्लास्तरीय बैठक शुक्रबार बसेको हो । बैठक स्थानीय तह निर्वाचन केन्द्रित भएको बताइएको छ । बैठकले गठबन्धनका लागि प्रत्येक दलले जिल्ला स्तरीय संयन्त्रका लागि एक÷एक जना प्रतिनिधि तोक्ने निर्णय गरेको छ । साथै पालिका र वडास्तरको रिपोर्टसहितको बैठक यही चैत्र २१ गते पुनः बस्ने निर्णय भएको बैकठमा सहभागी नेकपा (माओवादी) का क

माओवादी केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को तीन आयोगहरुको संयुक्त बैठक पार्टी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र निर्वाचन लगायतका विषयमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताउनुभयो ।

माओवादीका तीन आयोगको संयुक्त बैठक

नेकपा माओवादी केन्द्रका तीनवटा पार्टी केन्द्रीय आयोगको संयुक्त बैठक बसेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् ।संयुक्त अन्तरक्रियात्मक बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको हो ।