सुनसरीमा चार दलको संयुक्त बैठक : संयन्त्र गठन

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणामलाई गठबन्धनको पक्षमा बनाउन सुनसरीका चार दलहरुले संयुक्त बैठक गरेका छन् । सत्ता साझेदार दलहरुको दलीय गठबन्धनको सुनसरी जिल्लास्तरीय बैठक शुक्रबार बसेको हो । बैठक स्थानीय तह निर्वाचन केन्द्रित भएको बताइएको छ । बैठकले गठबन्धनका लागि प्रत्येक दलले जिल्ला स्तरीय संयन्त्रका लागि एक÷एक जना प्रतिनिधि तोक्ने निर्णय गरेको छ । साथै पालिका र वडास्तरको रिपोर्टसहितको बैठक यही चैत्र २१ गते पुनः बस्ने निर्णय भएको बैकठमा सहभागी नेकपा (माओवादी) का क

सम्बन्धित सामग्री