२४ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरुको संयुक्त बैठक बसेर […]