भैरहवा क्याम्पसको निर्वाचन चैत ८ गते

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठक पछि आज हुनुपर्ने निर्वाचन चैत ८ गते सारिएको क्याम्पस प्रमुख अनिल कुमार झाका अनुसार ले बताए ।  आन्तरिक बिबादका कारण सो क्याम्पसमा तालाबन्दी भएको थियो । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

सम्बन्धित सामग्री

तराई मधेस जनता पार्टीद्धारा निर्वाचन बहिष्कार

भैरहवा– सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको छ । भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ०७५ सालमा सरकारसँग भएको ११ बुँदे सम्झौता अझै कार्यान्वयन नभएको, तराई मधेसका मुद्दाहरू यथावत रहेको, मधेशवादी दलले पनि मधेशका मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त भएको  उसले आरोप लगाएको […]

रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालय स्थापना

काठमाडौं । रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो । रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ […]

रुपन्देहीमा निर्वाचन कार्यालयहरू स्थापना

काठमाडौँ । रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो । रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा,  क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ को […]

रुपन्देहीमा निर्वाचन कार्यालयहरू स्थापना

रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो ।रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा,  क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारील

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

भैरहवा – रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनीतिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहिताको पालना गर्दै मनाउन आग्रह गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दैै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने […]

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

भैरहवा– रूपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने […]

रुपन्देहीका अधिकांश जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

भैरहवा – रुपन्देहीमा निर्वाचन सम्पन्न भएको २ महिना बितिसक्दा पनि अधिकांश प्रतिनिधिले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन परिणाम घोषण भएको ३० दिन भित्र निर्वाचन आयोगले तोकेको ढाँचामा निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भए पनि १२ प्रतिशत उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण विल […]

रुपन्देहीका अधिकांश प्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

भैरहवा- रुपन्देहीमा निर्वाचन सम्पन्न भएको २ महिना बितिसक्दा पनि अधिकांश प्रतिनिधिले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन परिणाम घोषण भएको ३० दिन भित्र निर्वाचन आयोगले तोकेको ढाँचामा निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भए पनि १२ प्रतिशत उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण विल भरपाईसहित […]

भारतमा निर्वाचनका कारण भैरहवा भन्सार नाका सुनसान

भैरहवा-सिमानाका बन्द हुँदा देशलाई कति नोक्सानी हुन्छ भन्ने कुरा भारत उत्तर प्रदेश विधान सभाको निर्वाचनले देखाएको छ ।भारतको उत्तर प्रदेशमा अहिले विधान सभा निर्वाचन चलिरहेको छ । विभिन्न सात चरणमा हुने निर्वाचन अन्तरगत छैटौं चरणको निर्वाचन अन्तरगत आज (बिहीबार) उत्तरप्रदेशको विभिन्न १० जिल्लामा मतदान हुँदैछ । ती १० जिल्ला मध्ये नेपालसँग सीमा जोडिएका महाराजगन्ज र […]

नेकपाका नाममा भएका अनधिकृत निर्णयहरु निर्वाचन आयोगले खारेज गरिदियोः पौडेल

अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका नाममा भएका अनधिकृत निर्णयहरु निर्वाचन आयोगले खारेज गरिदिएको बताएका छन् । प्रेस संगठन रुपन्देहीले भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले गरेको निर्णयको स्वागत गरे । पौडेलले भने, ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नु भएको छ, अनधिकृत रुपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ ।’ पार्टी अनधिकृत जमघटहरुका निर्णयहरुमा नभई वैधानिकता र आधिकारिकतामा चल्ने भन्दै ...