पत्रकार बाँस्कोटाको नियात्रा ‘कञ्चनजंघाको काखबाट’ सार्वजनिक

इलाम : पाँचथरका पत्रकार गिरिराज बाँस्कोटा नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’ प्रकाशन भएको छ। उनको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा शुक्रबार प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विमोचन गरे।नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका प्रसंग पुस्तकमा समेटिएको छ।मोटरसाइकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजंघा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० सन्दर्भ पुस्तकमा छन्।पत्रकार बाँस्कोटाले १० वर्षयता

सम्बन्धित सामग्री

डा. इनु महत खड्काका कृतिहरु लोकार्पित

काठमाडौं । साहित्यकार डा. इनु महत खड्काले आफ्ना दृई कृति ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ पाठकमाझ ल्याएकी छिन् । शनिबार भक्तपुरमा एक समारोहमाझ उनका यी दुई पुस्तकलाई इतिहासविद् डा. सुरेन्द्र केसीलगायतले बिमोचन गरे । बिमोचन कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रममा लेखक इनुको ’bout […] The post डा. इनु महत खड्काका कृतिहरु लोकार्पित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा. इनु महत खड्काका दुई कृति लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार डा. इनु महत खड्काका ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ दुई अनुसन्धानात्मक कृतिको लोकार्पण गरेकाे छ।

डा. इनु महत खड्काका दुई कृति लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार डा. इनु महत खड्काका ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ दुई अनुसन्धानात्मक कृतिको लोकार्पण गरेकाे छ।

पत्रकार गिरिराज बाँस्कोटाको कञ्चनजङ्घाको काखबाट विमोचन

१ पुस, पाँचथर। पत्रकार  गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् । हरेक ठाँउको यात्राका तस्वीर समेत […]

पत्रकार बाँस्काेटाकाे 'कञ्चनजङ्घाको काख'बाट विमोचित

पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट विमोचित भएको छ ।

साहित्य समाजको दर्पण हो : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य समाजको दर्पण भएकाले संसारलाई जोड्न यसले पुलको रूपमा काम गरिरहेको बताएका छन् । पत्रकार एवं साहित्यकार वियोगी बुढाथोकीको नियात्रा संग्रह ‘शनैः शनैः यात्रामा’को लोकार्पण समारोहमा उनले उत्कृष्ट साहित्य सिर्जनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कडीका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले भने, ‘सहित्य विधा राजनीतिभन्दा नितान्त भिन्न छ, साहित्यलगायत समाजका हरेक विधा र क्षेत्रमा रहेका चुनौतिलाई अवसरका रूपमा रूपान्तरणका लागि सबैबाट य...

एक पत्रकारको लस एन्जलस यात्रा

आर्थिक पत्रकारका रुपमा चिनिएका पत्रकार आर.पी भट्टराईको नियात्रा कृति ‘मेरो लस एन्जलस यात्रा’ विमोचन भएको छ ।

एक पत्रकारको लस एन्जलस यात्रा

आर्थिक पत्रकारका रुपमा चिनिएका पत्रकार आर.पी भट्टराईको नियात्रा कृति ‘मेरो लस एन्जलस यात्रा’ विमोचन भएको छ ।

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग–अलग तीन कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो, जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशक बीएन पुस

'ग्रिनविचको साँझ' सार्वजनिक

काठमाडौं : साहित्यकार छविरमण सिलवालको नियात्रा कृति 'ग्रिनविचको साँझ' राजधानी काठमाडौंमा सार्वजनिक गरिएको छ। आफ्नो एक साता लामो लण्डन यात्रालाई समेटेर सिलवालले उक्त नियात्रा कृति प्रकाशन गरेका हुन्। विमोचनमा समारोहमा साहित्यकार/पत्रकार श्रीओम श्रेष्ठ रोदन, समालोचकद्वय डा. लक्ष्मणप्रसाद गौतम...