पत्रकार गिरिराज बाँस्कोटाको कञ्चनजङ्घाको काखबाट विमोचन

१ पुस, पाँचथर। पत्रकार  गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् । हरेक ठाँउको यात्राका तस्वीर समेत […]