'ग्रिनविचको साँझ' सार्वजनिक

काठमाडौं : साहित्यकार छविरमण सिलवालको नियात्रा कृति 'ग्रिनविचको साँझ' राजधानी काठमाडौंमा सार्वजनिक गरिएको छ। आफ्नो एक साता लामो लण्डन यात्रालाई समेटेर सिलवालले उक्त नियात्रा कृति प्रकाशन गरेका हुन्। विमोचनमा समारोहमा साहित्यकार/पत्रकार श्रीओम श्रेष्ठ रोदन, समालोचकद्वय डा. लक्ष्मणप्रसाद गौतम...