नेप्सेमा गठन भयो आधिकारिक ट्रेड युनियन

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आधिकारिक ट्रेड युनियन गठन भएको छ । आधिकारिक ट्रेड युनियनको रुपमा नेप्से कर्मचारी संघ गठन भएको हो । कार्यरत कर्मचारीको भेलाले आधिकारिक रुपमा कर्मचारी संघ गठन गर्ने निर्णयअनुसार चैत १६ गतेका दिन नेप्से कर्मचारी संघ दर्ता भएको अध्यक्ष नवराज थापाले जानकारी दिए । थापाको अध्यक्षतामा गठन भएको संघमा […]

सम्बन्धित सामग्री

दल सम्बद्ध ट्रेड युनियन खोल्न नदिने प्रस्तावबाट पछि हट्यो सरकार

संघीय निजामती विधेयकको प्रारम्भिक मस्यौदामा निजामती कर्मचारीको एक मात्रै निर्वाचित आधिकारिक ट्रेड युनियन रहने प्रस्ताव गरिएको थियो । तर, यो व्यवस्था मन्त्रिपरिषदको विधायन समितिमा पुग्नुअघि नै मस्यौदाबाट हटेको छ ।

अब संघ र प्रदेशमा एक-एक वटामात्रै आधिकारिक ट्रेड युनियन

काठमाडौं, २५ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ र प्रदेशमा एक–एक वटामात्रै ट्रेड युनियन रहेने व्यवस्था भइरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नीजामति सेवा सम्बन्धि विधेयकमा यस सम्बन्धी व्यवस्था गरिएको बताएका हुन् । आगामी साउनदेखि संघीयता सवलीकरण अभियान सञ्चालन हुने पनि मन्त्री मोदीले बताए । […]

अलपत्र आधिकारिक ट्रेड युनियन

सामान्यतः कामदार वा श्रमिकले आप्mनो हकहित रक्षाका लागि स्थापना गरेको संगठन नै ट्रेड युनियन हो । १८औं शताब्दीमा बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिसँगै श्रमिक र व्यवस्थापनबीचको सम्बन्धबाट ट्रेड युनियन अवधारणाको विकास भएको हो । त्यसैले यसलाई औद्योगिक क्रान्तिको उपज पनि भन्ने गरिन्छ । औद्योगिक क्षेत्रमा एक किसिमको अभ्यास भई सकेपछि सरकारी सेवामा काम गर्ने कर्मचारीलाई […] The post अलपत्र आधिकारिक ट्रेड युनियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा बर्मा

अर्घाखाँची – निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा चयन भएका छन् ।  अध्यक्ष झविन्द्र खनाल उपसचिवमा बढुवा भएसँगै रिक्त भएको पदमा निजामती कर्मचारी युनियन अर्घाखाँचीले बर्माको नाम सिफारिस गरेपछि बर्माले आज नै पदभार ग्रहण गरेका हुन् । आज नै पूर्व अध्यक्ष खनाललाई औपचारिक विदायीसमेत गरि…

आयल निगमका कर्मचारीलाई चुनाव लाग्यो, दुई समूहको यस्तो छ अंकगणित

नेपाल आयल निगम लिमिटेडको दुई समूहमा विभाजित कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन १६ पुसलाई तोकिएको छ । आयल निगममा कांग्रेस समर्थित ‘स्वतन्त्र कर्मचारी युनियन’ र एमाले–माओवादी समर्थित ‘कर्मचारी संघ’ क्रियाशील...

सुनुवाइ रोके आन्दोलन गर्ने सर्वोच्चका कर्मचारीको चेतावनी

काठमाडौँ– आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ । आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुष्पराज तिमल्सिनाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्न […]

आधिकारिक ट्रेड युनियन खारेज हुँदैन : प्रधानमन्त्री

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको उनको दाबी छ । प्रधानमन्त्री दैवी प्रकोप …