भिभो बन्यो कतार विश्वकपको आधिकारिक प्रायोजक

भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ ।कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ । यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्द्धन संचालन गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

भिभो बन्यो ‘फिफा विश्वकप फुटबल २०२२ कतार’को आधिकारिक प्रायोजक

भिभोले विश्वमै चर्चित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा साझेदारीको घोषणा गरेको छ ।

भिभो बन्यो विश्वकप फुटबल२०२२ को आधिकारिक प्रायोजक

काठमाडौं  । भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यस वर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता आउँदो २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना […]

भिभो बन्यो कतार विश्वकपको आधिकारिक प्रायोजक

भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ । यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू संचालन गर्ने जनाएको छ ।

यूरो २०२० मा चाइनिज प्रायोजक बढी

एजेन्सी। ‘यूरो कप २०२०’ को प्रायोजन गर्ने होडमा ठूला चाइनिज प्रविधि कम्पनीहरु अगाडी देखिएका छन्। यूरोलाई चीनको टिकटक, भिभो, अलीपे र हिसेन्स लगायत कम्पनीले प्रायोजन गरेका छन्। तर अमेरिकी प्रविधि कम्पनी फेसबुक, गुगल र एप्पल जस्ता कम्पनी भने यो होडमा देखिएका छैनन्। बीबीसीका अनुसार २०१६ को यूरो कपमा चीनको हिसेन्स कम्पनीले मात्र प्रयोजन गरेको थियो।

​आईपीएल २०२० को मुख्य प्रायोजक बन्याे ड्रिम ११

काठमाण्डौ – कोरोना भाइरसको सङ्कटबीच आयोजना हुन लागेको इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको नयाँ मुख्य प्रायोजक भेटिएको छ ।  चिनियाँ कम्पनी भिभो हटेपछि फ्यान्टसी स्पोर्टस कम्पनी ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा नयाँ अधिकार खरिद गरेको हो ।  यो रकम भिभोको वार्षिक ४४० करोडभन्दा २१८ करोड ...