कोरोना अपडेट : आज थपिए ३२६ जना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय ९८ जनामा गरिएको परीक्षणमा ३ सय २६ जना संक्रमित थपिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ जना सक्रिय संक्रमित छन्। 

सम्बन्धित सामग्री

कोरोना अपडेट : २९९ मा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १ सय ५१ को पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ सय ९९ जना संक्रमित भेटिएका हुन्।त्यस्तै, ६ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज २६० जना संक्रमित संक्रमणमुक्त भएका छन। हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

कोरोना अपडेट : संक्रमितभन्दा निको हुने धेरै, थप २० को मृत्यु

काठमाडौं : नेपालमा कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।यही अवधिमा कोरोना संक्रमित १ हजार ८९ जना थपिएका छन्। ७ हजार ९ सय ७१ जनामा कोरोना परिक्षण गरिएको थियो। त्यस्तै सोही समय अवधिमा १५ सय ३४ जना संक्रमणमुक्त भएका छन्।हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ छ। त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना विरुद्धको पहिलो डोज खोप ५५ लाख ३३ हजार ७ सय ९४ ज

कोरोना अपडेट : थपिए २०६५ नयाँ संक्रमित, २५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ११७ नमूना परीक्षणमध्ये एक हजार ५७७ पीसीआर र ४८८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख ३८ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६६३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ ल...

कोरोना अपडेट : थपिए १८०१ नयाँ संक्रमित, २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३२६ नमूना परीक्षणमध्ये एक हजार ७०४ पीसीआर र २५३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख २९ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ५३३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ...

कोरोना अपडेट : थपिए २६२४ संक्रमित, २० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५६३ नमूना परीक्षणमध्ये एक हजार ९४७ पीसीआर र ६७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म ८ लाख पाँच हजार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ३२० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८० हज...

आजको कोरोना अपडेट : ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

काठमाडौं/  मुलुकमा २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३