न्यायाधीशकाे इजलास बहिस्कारले २१६ मुद्दा प्रभावित

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार सर्वोच्चका न्यायाधीशहरुका लागि २१६ मुद्दाको सुनुवाइ गर्न पेशी तोकेका थिए। विवादास्पद प्रधानन्यायाधीश राणाले पेशी तोकेका न्यायाधीश इजलासमा नबसी सामूहिक छलफलमा जुटेका छन्। न्यायाधीशहरु छलफलमा हुँदा पेशी तोकिएका मुद्दाको सुनुवाइ प्रभावित भएको हो। सेवाग्राहीहरु सुनुवाइ नभएपछि घर […]

सम्बन्धित सामग्री

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौं, साउन २० । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो । संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका […]

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फर्स्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो । संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ । पुराना मुद्दा व्यवस्थापनका लागि 'अभियान फाँट’ तोकिएको छ । सोही फाँटले अब मुद्दा व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैध

पुराना मुद्दा हेर्न छुट्टै इजलास

काठमाडौं, असार २७ । सर्वोच्च अदालतमा विचाराधीन पाँच वर्षभन्दा पुराना मुद्दा फस्र्योटका लागि छुट्टै इजलास गठन गर्न अध्ययन कार्यदलले सुझाव दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ संयोजकत्वको कार्यदलले दिएको कार्ययोजनासहितको प्रतिवेदन फुलकोर्टले अनुमोदनसमेत गरेको छ । पुराना मुद्दाको फस्र्योटका लागि छुट्टै फाँटसमेत गठन गर्ने सुझाव कार्यदलको छ । कार्यदलले मुद्दा पहिचान, वर्गीकरणलगायतका कामका लागि जिम्मेवार व्यक्ति तोक्न पनि […]

इजलास घुम्दै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २४ । सर्वोच्च अदालतमा पुराना भ्रष्टाचारका मुद्दा फैसला हुन नसक्दा इजलास घुम्दै समय लम्बिदै गएका छन्। नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा निसु (निर्णय सुनाउने) आदेश भएको दुई वर्षसम्म मुद्दाको फैसला हुन सकेको छैन। शर्माविरुद्ध सर्वोच्चले नै करिब ५४ लाख रूपैयाँ भ्रष्टाचार ठहर भएको मुद्दा इजलास घुम्दैमा ठिक्क छ। […]

इजलास घुम्दै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

सर्वोच्च अदालतमा पुराना भ्रष्टाचारका मुद्दा फैसला हुन नसक्दा इजलास घुम्दै समय लम्बिदै गएका छन्।...

संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। सर्वोच्चले शुक्रबार न्यायाधीशद्वय  मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेकोमा मुद्दा हेर्न नभ्याइनेमा राखेको...

प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरुले मुद्दा हेरेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । यस्तै अरु न्यायाधीशले भने रिट नहेरी आन्तरिक छलफलमा जुटेका हुन् । यद्यपि, प्रधानन्यायाधीशको इजलासमा भने मुद्दा हेरे । उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्

अझै चलेन इजलास

काठमाडौं, कार्तिक १३ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका न्यायाधीशहरू शुक्रबार पनि इजलास गएनन्। इजलास नचल्दा बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा प्रभावित बनेका छन्। समाधानको पहल नहुँदा न्यायपालिकामा देखिएको समस्या झनै लम्बिँदै गएको छ। प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो। त्यो इजलाससमेत […]

न्यायालयमा विवाद : प्रधानन्यायाधीशले तोके इजलास, आफैंलाई राखे २८ मुद्दा!

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादबीच आज पनि ८ ओटा इजलास तोकेका छन्। प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको आन्दोलन चर्किरहेको बेलामा इजलास तोकेका हुन्। पेशी तोकिएको एक सय ६७ मुद्दामध्ये प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा २८ वटा मुद्‍दा राखेका छन्। बुधबार पनि प्रधानन्यायाधीश एक्लैले मुद्दा हेरेका थिए। उनले बुधबार ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेका थिए। प्रधानन्यायाध