काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादबीच आज पनि ८ ओटा इजलास तोकेका छन्। प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको आन्दोलन चर्किरहेको बेलामा इजलास तोकेका हुन्। पेशी तोकिएको एक सय ६७ मुद्दामध्ये प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा २८ वटा मुद्दा राखेका छन्। बुधबार पनि प्रधानन्यायाधीश एक्लैले मुद्दा हेरेका थिए। उनले बुधबार ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेका थिए। प्रधानन्यायाध