काठमाडौं, २ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रका पक्षमा नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पराजुलीले भने, “नेपाल सनातन वैदिक धर्म र परम्परालाई मानेको देश हो । यसको संरक्षण र सम्बर्धन गर्ने जिम्मेवारी नेपाली […]