प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार भीम पराजुली प्रदेश सभा सदस्य निर्वाचित

९ मंसिर, काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार मानिएका भीम पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको ४ (२) बाट पराजुलीले एमालेका जीवन घिमिरेलाई पराजित गरेका हुन् । पराजुलीले ११ हजार ४७९ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी घिमिरेले ९ हजार ६९१ मत पाए । यस्तै, राप्रपाका माधवप्रसाद आचार्यले ६९३५ र जनता […]