अर्थ र पर्यटन मन्त्रालय खाली राखेर ६ सचिवको सरुवा

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गर्ने निर्णय बिहीबार गरे पनि टुंगो भने शुक्रवार मात्रै लगाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गर्ने र २ जना सचिवको पदस्थापन गर्ने निर्णय गरेको हो । जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादवप्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको […]