काठमाडौँ । अर्थलगायत आधा दर्जन जति सचिवको सरुवा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीलगायत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय भएको हो । यसैगरी आजै मात्र बढुवा भएका डा. दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको […]