१४ जेठ, काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु …
कवि युयुत्सु शर्माको नेतृत्वमा काठमान्डुमा जेठ १० देखि न्युयोर्क राइटर्स वर्कसप आयोजना हुादै छ । शर्माकै पहलमा १४ र १५ मा हिमालयन लिटरेचर फेस्टिबल पनि हुनेछ, जहाा विदेशी–नेपाली लेखकहरू अन्तर्क्रिया गर्नेछन् । वर्कसप र फेस्टिबलको सेरोफेरोमा शर्मासाग वार्ता :
फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदबार बनेका महिलाबाटै खोजियो।...
फेवा किनारमा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक शुक्रबारको बहसमा पनि उठाइयो र त्यसको जवाफ पनि निर्वाचनमा उम्मेदबार बनेका महिलाबाटै खोजियो।...
पोखरा – पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ। लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा फेस्टिबल सुरु भएको हो। बिहीबार दिउँसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिबलको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले साहित्यिक महोत्सवले पोखरामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको बताए। ‘अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा विकास भइरहेको यो साहित्यिक […]
पोखरा – ‘शब्दशक्ति उत्सवको एक दशक’ नाराका साथ पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबल सुरु भइसकेको छ। फेस्टिभलको उद्घाटन पश्चात विहीबार अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचनमा सुनिए । उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिए। शब्दलाई शक्तिमा बदलेर विद्वत्प्रवचनमा हाजिर वाग्लेले नेताहरुको त्यागमाथि आशंका उब्जाए। ‘राजनीतिलाई जनमुखी बनाउने अह्म मुद्धाहरु त्याग, चरित्र, […]
बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए ।
बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए ।
पाेखरा- बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरू कविता र गीतमा मुग्ध बने। गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो। सागरले […]