पोखरामा नेपाल लिटरेचर फेस्टिबल : सुनिए नवराज र उज्ज्वल
बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए ।
पोखरा – पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ। लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा फेस्टिबल सुरु भएको हो। बिहीबार दिउँसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिबलको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले साहित्यिक महोत्सवले पोखरामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको बताए। ‘अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा विकास भइरहेको यो साहित्यिक […]
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबल अन्तर्गतको ‘राजनीतिमा समाजको ऐना’ शीर्षकमा जारी छलफलमा महामन्त्री शर्माले कप चाँही अर्कैले उठाएको बताएका हुन्।
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबल अन्तर्गतको ‘राजनीतिमा समाजको ऐना’ शीर्षकमा जारी छलफलमा महामन्त्री थापाले सभापतिले नबोलाएकोले आफूहरु अपमानित भएको बताएका हुन्।
पोखरा – ‘शब्दशक्ति उत्सवको एक दशक’ नाराका साथ पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबल सुरु भइसकेको छ। फेस्टिभलको उद्घाटन पश्चात विहीबार अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचनमा सुनिए । उनले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिए। शब्दलाई शक्तिमा बदलेर विद्वत्प्रवचनमा हाजिर वाग्लेले नेताहरुको त्यागमाथि आशंका उब्जाए। ‘राजनीतिलाई जनमुखी बनाउने अह्म मुद्धाहरु त्याग, चरित्र, […]
बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए ।
पाेखरा- बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरू कविता र गीतमा मुग्ध बने। गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो। सागरले […]
काठमाडौं : बुकवर्म फाउन्डेसनको आयोजना रहेको आइएमई नेपाल लिटरेचर फेस्टिबल २०१८ (आइएमई नेपाल साहित्य महोत्सव २०७५) अन्तर्गत कर्टेन रेजर कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
एलिस रिसेप्सन, गैरीधारामा शनिबार आयोजित कार्यक्रममा भारतीय लेखक गुरचरणदासले मन्तव्य राखेका थिए। कार्यक्रममा आफ्नो पुस्तक काम : द रिडल अफ ड...