कांग्रेसको घोषणा पत्र सोमबार सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार गर्ने भनेको चुनावी घोषणा पत्र सोमबार सार्वजनिक गर्ने भएको छ । आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान साढे १० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिनुभएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण […]

सम्बन्धित सामग्री

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (घोषणा पत्रसहित)

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरि...

नेकपा एसद्वारा घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताउनु भएको छ । अहिले उहाँले सो घोषणा […]

कांग्रेसद्वारा आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे हाे र निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। स्थानीय तह निर्वाचन […]

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले   अर्को सूचना नहुञ्जेलसम्मका लागि  सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको  थियो ।गठबन्धनको प्रदेशव्यापी चुनावी अभियानका क्रममा आइतबार धनगढी र सुर्खेतको कार्यक्रममा व्यस्त भएपछि सङ्कल्प पत्र सार्वजनि

प्रादेशिक सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

चितवनमा भएको वातावरण र विकासको अधिकार विषयक प्रादेशिक सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ।...

व्यासका स्वतन्त्र उम्मेद्‍वार जोशीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

११ वैशाख, दमौली । व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै जोशीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्र सार्वजनिक गर्दै जोशीले शिक्षा, स्वाथ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा महत्वाकांक्षी योजना रहेको बताए । नेकपा एमालेको समर्थनमा मेयर उम्मेदवार बनेका जोशीले आफ्नो एजेण्डाका कारण […]

जसपाले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) ले पालिका चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । आज घोषणा पत्र सार्वजनिक गरेर चुनावका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जसपाले जनाएको हो । पार्टीको घोषणापत्रमा हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन्। घोषणापत्रमा सम्मुन्नत सङ्घीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने जन...

कांग्रेसको घोषणा पत्र लेखन सुरु

मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।

काँग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने

काठमाडौँ । नेपाली काँग्रेसले आज (बुधबार) देखि घोषणा पत्र लेखन थाल्ने भएको छ । काँग्रेसले अहिलेसम्म सुझाव सङ्कलन गरेको थियो । ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट काँग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो । हिजो (मंगलबार)सम्म सुझाव लिइएको र आजदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए […]

घोषणा पत्र सार्वजनिक गर्दै सभापतिका प्रत्यासी शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी शेखर कोइरालाले घोषणा पत्र सार्वजनिक गर्ने भएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा घोषणा पत्र उनले घोषणा पत्र सार्वजनिक गर्दैछन्। संस्थापन इतर समूहका कोइरालाले शनिवार गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको दौडबाट पछि हट्ने…