समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भयो भन्दै कांग्रेस १० नेताको आपत्ति

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका १० जना नेताले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भईरहेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, बद्रि पाण्डे, गुरुराज घिमिरे, धनराज गरुङ, गगन थापा, कमला पन्त, रत्ना शेरचन, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै पार्टीका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा प्रहार गर्न खोजिएको […]

सम्बन्धित सामग्री

नेकपा कब्जा गर्ने षडयन्त्र समाप्त पार्न प्रतिनिधिसभा विघटन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आँफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्।  बिहीबार काठमाडौंमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई...

प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)

‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !’

षड्यन्त्र गर्ने कि चुनाव

फेरि चुनावी बहस सुरु भएको छ । निश्चय नै, लोकतन्त्रको गतिशीलताका लागि निर्वाचन आवश्यक छ । तर कस्तो निर्वाचन ? ज्ञानेन्द्रको जस्तो ? पञ्चायतको जस्तो ? कि लोकतन्त्रको जस्तो ? शासकहरूलाई लाग्दो हो, आफ्नो नेतृत्वमा मनमौजी चुनाव गर्ने हो । चुनाव लड्ने हो, चुनाव जित्ने हो र सत्ता कब्जा गर्ने हो ।

सुडानमा 'सैन्य कू' गर्ने असफल प्रयास : सरकारी टेलिभिजन

काठमाण्डाै – सुडानमा 'सैन्य कू' मार्फत सत्ता कब्जा गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनले भनेको छ ।  ‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’, सरकारी टेलिभिजनले भनेको छ तर कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारेमा खुलाइएको छैन ।  राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको र नाइल नदीका पुलहरू बन्द गरिएको बीबीसीले जनाएको छ ।  समाचार एजेन्सी राेयटर्सका अनुसार सैन्य प्रवक्ता माेहम्मद अल फकी सुलेमान...

पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्न फ्लोर क्रस : प्रकाश ज्वाला

२१ वैशाख, सुर्खेत । नेकपा एमालेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन् । वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केपी शर्मा ओली समूहको गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरिएको […]

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय षड्यन्त्र, राखियो यस्तो प्रस्ताव

काठमाडौं । भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ ।