ट्वीटरमा बाराक ओबामालाई पछि पार्दै मस्क अघि

१६ चैत, वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् । बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् । समाचार, विचार र […]

सम्बन्धित सामग्री

नेपालकी सनम डोका शेर्पा ओबामा फाउन्डेसनको उदाहरणीय महिलाको सूचीमा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय कार्य गरेको भन्दै शेर्पासहित विश्वभरबाट पाँच महिलालाई उक्त सूचीमा राखेको छ । दुर्गम गाँउमा महिला शिक्षा तथा सशक्तीकरणमा […]

नेपाली बालिकाको भिडियो सेयर गर्दै मिसेल ओबामाले भनिन्- उनको कथाबाट उत्प्रेरित छु

काठमाडौं । अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा परोपकारी कार्यका कारण विश्वभर चर्चित छिन् । पडकास्टमार्फत युवापुस्तालाई प्रेरणा दिनेदेखि ओबामा फाउण्डेसनबाट शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा उनको सक्रियता लोभलाग्दो छ । पति बाराक ओबामा ह्वाइट हाउसमा हुँदादेखि नै उनी कल्याणकारी कार्यमा सक्रिय छिन् । ‘वर्ल्ड फादर्स डे’को अवसरमा एक भिडियो सेयर गर्दै उनले एक नेपाली बालिकाको […]

बाराक ओबामाले सिफारिस गरेका २२ गीत, सूचीमा बियोन्सेदेखि ह्यारी स्टाइलसम्म

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा संगीत र फिल्मप्रति निकै चाख लिने नेता हुन् । समकालीन विश्व नेतामा पप-कल्चरप्रति चासो राख्ने उनी सरहका नेता कमै छन् । बर्सेनि गर्मी (समर) याममा उनी आफ्ना फेभरेट गीत सिफारिस गर्छन् । बिहीबार पनि उनले यो यामका आफूलाई मनपर्ने २२ वटा गीत सिफारिस गरेका छन् । ओबामाको सांगीतिक सूचीमा बियोन्सेदेखि […]

किन तरकारी खाँदैनन् ‘म्यान भर्सेस वाइल्ड’का ग्रिल्स ? व्यायाम कस्तो गर्छन् ?

डिस्कभरी टेलिभिजनको शो ‘म्यान भर्सेस वाइल्ड’बाट आफ्नो पहिचान बनाएका बेयर ग्रिल्स साहसिक कामका कारण विश्वभर परिचित छन् । उनको शोमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता अक्षय कुमार र रणवीर सिंहका साथै थुप्रै हलिउड हस्तीहरु सहभागी भइसकेका छन् । शोमा ग्रिल्सलाई अन्न, फलफूलका साथै कीरा-फट्यांग्रा, बिच्छी र सर्प समेत खाइरहेको देखिन्छ […]

एलियन्सको अस्तित्व पुष्टि भएमा धेरैथोक परिवर्तन हुनेछ : बाराक ओबामा

एजेन्सी। संसारमा एलियन्सको जीवन पुष्टि भएमा कतिपय मानिसको धार्मिक आस्था फेरिनुका साथै पृथ्वीमा क्रान्तिकारी परिवर्तन देखिने अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले बताएका छन्। एलियन्स पुष्टि भएमा नयाँ धर्मको उदय हुने उनको तर्क छ। एलियन्सबाट हुनसक्ने खतरासँग जुध्न मानिसहरुले सर्वाधिक रकम हतियारमा खर्च गर्ने पनि उनले बताए। अमेरिकी सेनाहरुले एलियन्सजस्तै वस्तु(यूएफओ) देख्ने गरको खबर आएपछि ओबामाले यो तर्क गरेका हुन्।

पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

हेटौंडा : पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न अमेरिका जाँदै छिन्। सन् १६३६ मा स्थापना भएको उक्त विश्वविद्यालयमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यु बुस, संसारकै धनी बिल गेट्स र फेसबुक संस्थापक मार्क जुकरबर्गले पनि अध्ययन गरेका थिए। उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। उनले…

ह्यारिस र ओबामाका असीमित समानता

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबीच धेरै समानता छन् । जसमा प्रमुख समानता हो, अश्वेत समुदायको प्रतिनिधित्व । त्यसैले पनि होला, जब सन् २०१९ मा कमला ह्यारिसले २०२० को...

लण्डनका ती भेडाहरू, जसले नेताको अनुहार चिन्न सक्छन् !

पशुहरूलाई तस्वीर देखाएर मानव अनुहार चिन्न सिकाउन सकिने भएको छ ।  यो सोचका साथ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले भेडाहरूलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र बेलायती अभिनेत्री एम्मा वाट्सनको अनुहार चिन्ने प्रशिक्षण दिएका छन् ।  यो अध्ययनले भेडाहरूको ज्ञान र कौशल जाँच्नका लागि अनेकौं परीक्षण गरिएका छन् ।  बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार, अलि ठूला आकारका मस्तिष्क भएका तथा दीर्घायु भएकाले भेडाहरू स्नायुरोगको अध्ययनका लागि राम्रो नमूना हुन् ।    ...