इन्स्टाग्राममा नेपाली खेलाडीका फलोअर्स कति ?

११ साउन, काठमाडौं । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै त्यहीबाट पैसासमेत कमाउँछन् । रोनाल्डोले इन्स्टाग्रामबाटै वार्षिक करिब ४० मिलियन अमेरिकी डलर कमाउने खबर गत वर्ष नै सार्वजनिक भएको थियो । यस्तै रोनाल्डोपछि गायिका कायली जेनर […]

सम्बन्धित सामग्री

इन्स्टाग्राममा रोनाल्डोका फलोअर्स सर्वाधिक

इन्स्टाग्राममा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका फलोअर्स ५८ करोड ५० लाख पुगेका छन् पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको इन्टाग्राममा ५८ करोड ५० लाख फलोअर्स पुगेका छन् । अन्तर्राष्ट्रिय मिडियाले शुक्रबार सार्वजनिक गरेको खेलाडीहरूको फलोअर्स...

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कस्को ?

के तपाईलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ?  तपाईलाई उनको नाम थाहा छ। ट्विटरका मालिक एलोन मस्क अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् । इलोन मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३३.१ मिलियन फलोअर्स छन् । नयाँ फलोअर्स बढेका कारण इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन् । समाचार लेख्दासम्म बराक […]

फेसबुकको कमजोरीका कारण घटेका फलोअर्स फिर्ता !

लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरीका कारण घटेका फलोअर्स फिर्ता भएका छन् ।आज बुधवार बिहान फेसबुकको कमजोरीका कारण कम्पनीकै प्रमुख मार्क जुकरबर्गसहित लाखौँ सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर नाै हजार हाराहरीमा देखिएको थियो । तर अहिले  उहाँका फलोअर्स ११ करोड ९१ लाख जना पुगेका छन् ।यस्तै अचानक फलोअर्स घटेकाहरूका फलोअर्स पनि फिर्ता भएका छन् । केहीका फिर्ता हुने क्रममा रहेका छन् ।

के हो त फेसबुकका फलोअर्स घट्नुको कारण ?

काठमाडौं । बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । मंगलबारसम्म उनको पेजमा झण्डै १२ करोड फलोअर्स थिए । जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् । फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा […]

खाबी लामे बने टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति

कमेडियन खाबी लामे टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्। यसअघि चार्ली डी'मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीको पहिलो नम्बरमा थिइन्। उनको रेकर्डलाई २२ वर्षीय लामेले 'ब्रेक' गरेका हुन्। लामेले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन्। भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले…

किन घटे राहुल गान्धीका ट्विटर फलोअर्स  ?

भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् ।  फलोअर्स बृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।ट्विटरका सीइओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख

इन्स्टाग्राममा रोनाल्डोको ३०० मिलियन फलोअर्स

एजेन्सी। पोर्चुगल फुटबल टोलीका कप्तान तथा युभेन्टसका खेलाडी क्रिस्चियानो रोनाल्डोको इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुुगेको छ। रोनाल्डो इन्स्टाग्राममा व्यक्तिगत रुपमा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका छन्। इन्स्टामा रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स रहेका फुटबल खेलाडी लियोनल मेस्सी हुन्। उनका २१९ मिलियन फलोअर्स छन्।

इन्स्टाग्राममा रोनाल्डोको ३०० मिलियन फलोअर्स

एजेन्सी। पोर्चुगल फुटबल टोलीका कप्तान तथा युभेन्टसका खेलाडी क्रिस्चियानो रोनाल्डोको इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुुगेको छ। रोनाल्डो इन्स्टाग्राममा व्यक्तिगत रुपमा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका छन्। इन्स्टामा रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स रहेका फुटबल खेलाडी लियोनल मेस्सी हुन्। उनका २१९ मिलियन फलोअर्स छन्।

मृत्युपछि पनि बढ्दै सुशान्तको इन्स्टाग्राम फलोअर्स

एजेन्सी। गतवर्ष निधन भएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि पनि इन्स्टाग्राम अकाउन्टमा फलोअर्स बढिरहेका छन्। मृत्युपछि ‘मेमोरलाइज्ड’ गरिएको अकाउन्टमा हालपनि फलोअर्स बढिरहेका हुन्। सुशान्तको मृत्युको बेला इन्स्टाग्राममा ९ मिलियन फलोअर्स रहेका थिए। तर हाल उनको इन्स्टाग्राम अकाउन्ट पछ्याउनेको संख्या १३.४ मिलियन पुगिसकेको छ। गज्जबको कुरा सुशान्तको मृत्युको मात्रै चार दिनमा उनको अकाउन्टमा थप दुई मिलियन फलोअर्स बढेका थिए।