निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोगले सन्देशमूलक भिडियो बनाउनेलाई ५० हजारसम्म पुरस्कार दिने भएको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएका सन्देशमूलक भिडियोहरू आयोगले आफ्नो ट्विटर, युट्युब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालमा अपलोड...