युक्रेनमाथि ४–० को जितसहित इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा

काठमाडाैं।युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा ह्यारी मगुएर र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे।इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको एक खेलमा चार गोल गरेको हो।२५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ।चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्क सेमिफाइनलमा पुगेको छ।

सम्बन्धित सामग्री

इंग्ल्याण्ड र इटली विजयी

१३ चैत, काठमाडौं । युरोकप २०२४ छनोट अन्तर्गत इंग्ल्याण्ड र इटली विजेयी भएका छन् । समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई २-० ले हरायो । इंग्ल्याण्डका लागि ह्यारी केनले ३७औं र बुकायो सकाले ४०औं मिनेटमा गोल गरे । समूह सी मा दुई जितपछि ६ अंक जोडेर इंगल्याण्ड शीर्ष स्थानमा छ । पहिलो […]

इंग्ल्याण्ड महिला युरोकप च्याम्पियन

एजेन्सी । इंग्ल्याण्डले युईएफए महिला युरोकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले पहिलोपटक युरोकपको उपाधि जितेको हो । वेम्बली रंगशालामा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन इलला टोने र चोले केलीले एकरएक गोल गरे । जर्मनीको लागि लिना मागुलले एक गोल फर्काइन्। […]

युरोकप महिला फुटबलको सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

काठमाडौं । युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा […]

इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे । खेलको ५४ औं मिनेटमा स्पेनकी एस्थर गोन्जालेजले सुरूवाती गोल गर्दै टोलीलाई अग्रता दिएकी हुन् । ८४ औं मिनेटमा सब्सटिच्युट खेलाडी इल्ला टुनेले इंग्ल्याण्डको लागि बराबरी […]

युरोकपको उपाधिको लागि इटाली र इंग्ल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलको उपाधीका लागि आज इटाली र इंग्ल्याण्ड भिड्दैछन् । बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ । यही रंगशालमा इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबल जितेको थियो । त्यसपछि कुनैपनि मुख्य प्रतियोगिताको फाईनलमा पुग्न नसकेको इंग्ल्याण्ड आज उपाधि खडेरी तोड्ने अभियानमा रहेको […]

डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा, उपाधिकालागि इटालीसँग भिड्ने

एजेन्सी । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनल खेलमा डेनमार्कका मिकेल डाम्सगार्डले ३० औं मिनेटमा पहिलो गोल गरे । डाम्सगार्ड तिनै खेलाडी हुन्, जो क्रिश्चियन एरिक्सनको दुखद दुर्घटनापछि टोलीको सुरुवाती एघारमा पर्न थालेका थिए । ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन कायरले आत्माघाति […]

डेनमार्कविरुद्ध पुनरागमन जितसहित इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

२४ असार, काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो । इंग्ल्याण्डले अब […]

इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो । इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको […]

इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा

शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि इंग्ल्याण्डले ४–० को जित दर्ता गरेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई तथा ह्यारी मागुइरी र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे । रहीम स्ट्रर्लिङ्गको सहयोगमा केनले चौथो मिनेटमा गोल गरि इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए । ४६ औँ […]

इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा

२० असार, काठमाडौं । इंग्ल्याण्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी युरोकप-२०२० अन्तर्गत अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । सन १९९६ मा पछल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । त्यो बेला जर्मनीसँग पेनाल्टीआउटमा पराजित भएको इंग्ल्याण्डले साढे दशक दशकपछि पेरि सेमिफाइनलमा स्थान […]