इंग्ल्याण्ड र इटली विजयी

१३ चैत, काठमाडौं । युरोकप २०२४ छनोट अन्तर्गत इंग्ल्याण्ड र इटली विजेयी भएका छन् । समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई २-० ले हरायो । इंग्ल्याण्डका लागि ह्यारी केनले ३७औं र बुकायो सकाले ४०औं मिनेटमा गोल गरे । समूह सी मा दुई जितपछि ६ अंक जोडेर इंगल्याण्ड शीर्ष स्थानमा छ । पहिलो […]

सम्बन्धित सामग्री

यी हुन् अहिलेसम्मका विश्वकप विजेता, फाइनल पुगेर जित्न नसकेका ५ राष्ट्र

काठमाडौं । अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे,अर्जेन्टिना र फ्रान्सले २(२ पटक विश्वकप जितिसकेका छन् । इंग्ल्याण्ड र स्पेनले भने समान १ पटक विश्वकप जितेका छन् । अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

‘इटली वेम्वलीमा खेल्न डराउँदैन’

२६ असारऽ काठमाडौं । इटलीका डिफेण्डर लियोनार्दो बोनुचीले वेम्वलीमा खेल्न नडराउने बताएका छन् । युरोकप २०२० अन्तर्गत आइतबार लण्डनस्थित वेम्वली स्टेडियममा इंग्ल्याण्ड र इटलीबीच उपाधि भिडन्त हुँदैछ । इंग्ल्याण्डसँग उसैको घरमा खेल्न नडराएको बोनुचीले बताएका हुन् । ‘त्यहाँ धेरै इंग्लिस दर्श भएता पनि यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ’ बोनुचीले भने । इटलीले पहिलो सेमिफइनलमा स्पेनलाई […]

इटली र इंग्ल्याण्डको युरोकप फाइनल यात्रा

२४ असार, काठमाडौं । युरो २०२० को १६ औं संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो …

यूरोकप २०२० : इटली र इंग्ल्याण्ड फाइनलमा

असार २४, काठमाडौं । यूरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड फाइनलमा पुगेका छन् । गए राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २ १ ले पारजित गर्दै इंग्ल्याण्ड फाइनलमा  पुगेको हो । योसँगै अव इंग्ल्याण्डले इटलीसँग फाइनल खेल्ने निश्चित भएको छ । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।  यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो । अब उपाधिका लागि इंग्ल्यान्डले आइतवार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

इटली युरोकपको फाइनलमा, अर्को सेमिफाइनल बेलायत र डेनमार्कबीच हुँदै

विश्वकप विजेता रहिसकेको इटाली युरोकप २०२० को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटालीले विश्वविजेता स्पेनलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी …

युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । […]

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी […]

विश्वकप फुटबल छनोट : फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी

१६ चैत, काठमाडौं । विश्वकप छनोट अन्तर्गत ठूला टिमहरु फ्रान्स, इंग्ल्याण्ड, इटली र जर्मनी विजयी भएका छन् । समूह डी मा पहिलो जित हात पार्ने क्रममा फ्रान्सले कजाखस्तानलाई २-० ले हरायो । फ्रान्सका लागि उसमान डेम्बेलेले १९औं …