युरोकप महिला फुटबलको सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

काठमाडौं । युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा […]

सम्बन्धित सामग्री

आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा स्विडेनको इतिहास […] The post आज इंग्ल्याण्ड र स्विडेन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे । खेलको ५४ औं मिनेटमा स्पेनकी एस्थर गोन्जालेजले सुरूवाती गोल गर्दै टोलीलाई अग्रता दिएकी हुन् । ८४ औं मिनेटमा सब्सटिच्युट खेलाडी इल्ला टुनेले इंग्ल्याण्डको लागि बराबरी […]

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो खेल ब्राइटनको एमेक्स रंगशालामा हुने भएकाे छ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड बुधबारको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ । उता फिफा वरियतामा […]

नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । नर्वेलाई हराउँदै आयोजक इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राइटनमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई ८–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले ह्याट्रिक गरिन् भने इलेन ह्वाइटले दुई गोल गरिन् । यसैगरी, लरेन हेम्प, जर्जिया स्टानवे र अलेसिया रुसोले एक/एक गोल […]