कोरोनाविरुद्ध खट्छौँ तर ज्ञान र सुरक्षाको उपकरण चाहिन्छ : स्वास्थ्य स्वयंसेविका

काठमाण्डाै – महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोरोना भाइरस (काेभिड १९) विरुद्धको अभियानमा आफूहरुलाई खटाउने सरकारको निर्णय राम्रो भएको बताएका छन् । सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविकालाई कोरोनाविरुद्धको अभियानमा खटाउने निर्णय गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरु खट्न तयार रहेको तर ...

सम्बन्धित सामग्री

स्वास्थ्य स्वयंसेविका

नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई उचित मात्रामा पहिचान र सम्मान दिन भने सकिएको देखिन्न । महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान र कदरका लागि दिवस नै कुर्ने अभ्यास चलेको छ । पेशागत सुरक्षा र पहिचान उनीहरुको आवश्यकता हो, त्यता […]

काठमाडौं महानगरका ३२ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।

ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताउनुभएको हो । उहाँले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने बताउनुभयो […]

ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

१९ मंसिर, ललितपुर । ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमबार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन् । उनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर […]

महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य चौकीअन्र्तगतका १५ जना स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएका छन्। वर्षभरि राम्रो काम गरे वापत गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य चौकीले उनीहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीका अनुुसार चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याउँका १५ जना महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएको […]

भक्तपुरमा उत्कृष्ट ३ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०७९ को अवसरमा सोमबार भक्तपुरमा उत्कृष्ट ३ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन्।...

मतदान गर्न सिकाउँदै इलामका स्वास्थ्य स्वयंसेविका

इलाम – मंङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लािग मतदाता शिक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार निर्वाचन आयोगको निर्देशिकामा व्यवस्था भएअनुसार नै वडामै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाको जिम्मा दिइएको हो । इलामका विभिन्न ठाउँमा  मतदातालाई कसरी मतदान गर्ने बारेमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले नै जानकारी गराइरहेका छन् । मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्ष...

कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत

खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो । प्रदेश महिला स्वा

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

नेपालभर हाल ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।

दुर्गममा स्वास्थ्य स्वयंसेविका नै डाक्टर !

जुम्ला : हिमा गाउँपालिका-६, पातारखोला गाउँकी किट्टी दमाई महिला स्वास्थ्य स्वयंसेविका हुन्‌। उनले यो काम गर्न थालेका एक दशक नाघिसकेको छ। गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन्।गाउँबस्तीमा पुगेर गर्भवती, सुत्केरी, नवजात शिशु र बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैमा उनको दैनिकी बित्ने गरेको छ।‘ग्रामिण क्षेत्रमा सार्वजनिक स्वास्थ्यका सबै पक्ष महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीमा छ। यहाँ हामी महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्