सिमकोट – सिमकोट गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य चौकीअन्र्तगतका १५ जना स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएका छन्। वर्षभरि राम्रो काम गरे वापत गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य चौकीले उनीहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीका अनुुसार चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याउँका १५ जना महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत भएको […]