मतदान गर्न सिकाउँदै इलामका स्वास्थ्य स्वयंसेविका

इलाम – मंङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लािग मतदाता शिक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार निर्वाचन आयोगको निर्देशिकामा व्यवस्था भएअनुसार नै वडामै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाको जिम्मा दिइएको हो । इलामका विभिन्न ठाउँमा  मतदातालाई कसरी मतदान गर्ने बारेमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले नै जानकारी गराइरहेका छन् । मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्ष...

सम्बन्धित सामग्री

मतदाता शिक्षा दिन घर–घरमा महिला स्वास्थ्य स्वयंसेविका

२७ कात्तिक, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएका […]

आजबाट घरदैलो मतदाता शिक्षा, ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु ह

घरदैलौ मतदाता शिक्षामा ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले […] The post घरदैलौ मतदाता शिक्षामा ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्कीमा ३१७ मतदाता शिक्षा स्वयंसेवक परिचालन :: Pahilopost.com

पोखरा :  क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ।  मतदाता शिक्षा तालिम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन्।  स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गराउने