नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई उचित मात्रामा पहिचान र सम्मान दिन भने सकिएको देखिन्न । महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान र कदरका लागि दिवस नै कुर्ने अभ्यास चलेको छ । पेशागत सुरक्षा र पहिचान उनीहरुको आवश्यकता हो, त्यता […]