भक्तपुरमा आज पुलुकिसी जात्रा

भक्तपुर – भक्तपुरमा बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा हुँंदैछ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ । बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएकोलाई नगर परिक्रमा गराई जात्रा मनाइन्छ । जात्रा […]

सम्बन्धित सामग्री

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

हजारौँ नगर बासीहरूले हर्षाेल्लाका साथ आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएका छन । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ।...

भोलिदेखि इन्द्रजात्रा सुरु हुने

भादगाउँ– धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा मङ्गलबारदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान  भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।  भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता (आकाश दीप) मुपात्र  र पुलुकिसी जात्रा गरी […]

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती)जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा […]

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

भक्तपुर – इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ ।  स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर  बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्...

भक्तपुरमा मनाइने पुलुकिसी जात्रा सम्पन्न

काठमाण्डाै - भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पुलुकिसी जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी सुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन हिजो लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाएको हो ।  पुलुकिस...

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एकजना मानिसले अगाडि बसेर घण्टा बजाउने गरिन्छ। घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिंदै पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ।...

भक्तपुरमा पुलुकिसी जात्रा सम्पन्न

भक्तपुरः ईन्द्रजात्राको अन्तिम दिन आइतबार भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा सम्पन्न भएको छ।  पुलुकिसी जात्रासँगै भक्तपुरमा ईन्द्रजात्रा पनि सम्पन्न गरिन्छ। स्थानीय लाकुलाछेँ टोलबाट सुरु गरिने पुलुकिसी जात्रामा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछेँ, दरबार स्क्वायर, भोलाछेँ, महालक्ष्मीस्थान, थालाँछेँ, गछेँ, सू...