भक्तपुरमा पुलुकिसी जात्रा सम्पन्न

भक्तपुरः ईन्द्रजात्राको अन्तिम दिन आइतबार भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा सम्पन्न भएको छ।  पुलुकिसी जात्रासँगै भक्तपुरमा ईन्द्रजात्रा पनि सम्पन्न गरिन्छ। स्थानीय लाकुलाछेँ टोलबाट सुरु गरिने पुलुकिसी जात्रामा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछेँ, दरबार स्क्वायर, भोलाछेँ, महालक्ष्मीस्थान, थालाँछेँ, गछेँ, सू...

सम्बन्धित सामग्री

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती)जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा […]

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

भक्तपुर – इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ ।  स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर  बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्...

भक्तपुरमा मनाइने पुलुकिसी जात्रा सम्पन्न

काठमाण्डाै - भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पुलुकिसी जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी सुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन हिजो लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाएको हो ।  पुलुकिस...