नेपालद्वारा केन्या ७ विकेटले पराजित

काठमाडौं। नेपालद्वारा केन्या ७ विकेटले पराजित भएको छ। विप्लवका एक दर्जन नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। भरतपुरमा विद्युुत वितरण लाइन भूमिगत गर्न सुरु गरिएको छ। भारतको बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। इरानले अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास गरेको छ।

सम्बन्धित सामग्री

केन्या र इटालीबीच भयो नयाँ सम्झौता

केन्या र इटाली सरकारहरूले विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको विस्तारका लागि द्वीपक्षीय सम्झौता गरेका छन्। केन्याको राजधानी नैरोबीमा मंगलबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो। केन्याका राष्ट्रपति विलियम रुटो र इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको सपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिने अपेक्षा गरिएको छ। ‘हामीले एक सम्झौतामा हस्ताक्षर गरेका छौँ जसमार्फत् हाम्रा दुई […]

एकदिवसीय सिरिज: नेपाल र केन्या भिड्दै

केन्या भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिष्पर्धा गर्दैछ।...

केन्या विरुद्धको शृखंला जिते पनि नेपालको वरीयता खस्कियो

१५ भदौ, काठमाडौं । केन्या विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको नेपालको टी-२० वरीयता भने घटेको छ । केन्या विरुद्धको शृंखला नेपालले मंगलबार ३-२ ले जितेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयता नेपाल एक स्थान तल झर्दै १६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो […]

आज केन्या र नेपाल प्रतिस्पर्धा गर्दै

काठमाडौँ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ । केन्या र नेपालबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा […]

भिसाका कारण केही खेलाडी अझै केन्या जान पाएनन्, भोलिको पहिलो खेल अन्योलमा

काठमाण्डाै – नेपाल र केन्याबीच भोलि बिहीवारदेखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेल अन्योलमा परेको छ । भिसाको समस्याका कारण नेपाली टोलीका केही खेलाडी केन्या नपुगेका कारण खेल हुने/नहुने अन्योल भएको हो । यसबारेमा केन्या क्रिकेट र नेपाल क्रिकेट सङ्घले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर नेपाल क्रिकेट सङ्घ क्यानले खेल निर्धारित तालिकामै सुरु गराउने प्रयास भइरहेको जनाएको छ ।  कप्तान सन्दीप लामिछानेसहितका ११ जना खेलाडी केन्या पुगिसकेका छन् भने भिसा समस्याका कारण पाँच जना खे...

सोमपाल कामी र विवेक यादव आज केन्या जाँदै

८ भदौ, काठमाडौं । दोस्रो चरणमा भिसा पाएका दुई क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन् । बिहीबारदेखि सुरु हुने टी–२० शृंखलाका लागि ११ खेलाडीसहित १४ जना मंगलबारै केन्या पुगिसकेका छन् । तर भिसा नआएका ५ खेलाडीसहित ७ जना भने केन्या उड्न पाएनन् । मंगलबार राति सोमपाल र विवेकसहित म्यानेजर सुनिल महासेठको भिसा […]

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए। नेपाली टोलीका कप्तान…

केन्या जाने क्रिकेट टोलीको बिदाइ, राम्रो नतिजा ल्याउने विश्वास

६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो । केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ । नवनियुक्त मुख्य प्रशिक्षक मनोज […]

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौँ । टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको […]

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौँ – टी-२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेकाे जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेकाे छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको […]