केन्या र इटाली सरकारहरूले विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको विस्तारका लागि द्वीपक्षीय सम्झौता गरेका छन्। केन्याको राजधानी नैरोबीमा मंगलबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो। केन्याका राष्ट्रपति विलियम रुटो र इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको सपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिने अपेक्षा गरिएको छ। ‘हामीले एक सम्झौतामा हस्ताक्षर गरेका छौँ जसमार्फत् हाम्रा दुई […]