प्रचण्ड सरकारको अर्थनीतिः पाँच महिनामा आम्दानी भन्दा खर्च कयौँ बढी

मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

सम्बन्धित सामग्री

आठ महिनामा काठमाडौं महानगरको आम्दानी ६ अर्ब, खर्च पौने ६ अर्ब

आन्तरिक राजस्व संकलन र चालु आवको आय शीर्षकतर्फ सकारात्मक देखिए पनि महानगरपालिकाले बजेट खर्च भने खासै गर्न नसकेको हो ।

आम्दानी ४४ अर्ब, खर्च साढे ४ अर्ब

काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०(८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ । अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण […]

म्याग्दी : गलेश्वर मन्दिरमा पाँच महिनामा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी

म्याग्दी - बेनी नगरपालिका–९ मा रहेकाे धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।  गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधवार हिजाे भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा  तीन करोड ३७ लाख छ सय ४५ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा यस अवधिमा २० लाख दुई हजार रुपैयाँ खर्च भइ तीन करोड १६ लाख ९७ हजार रुप...

तीन महिनामा प्राधिकरणको नाफा साढे आठ अर्ब

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी […]

नेपाल विद्युत् प्राधिकरणले तीन महिनामा कमायो साढे आठ अर्ब

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ । चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट रु ३२ अर्ब ९८ करोड आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च […]

तीन महिनामा सरकारको आम्दानी २ खर्ब ३२ अर्ब, खर्च भने २ खर्ब ७८ अर्ब रुपैयाँ

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । तीन महिनामा जम्मा पाँच प्रतिशत विकास खर्च भएको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ । यो वर्ष साउनभित्रै कार्यविधि बनाउने, नियमावली संशोधन गर्नेलगायतका कानुनी प्रक्रिया पूरा गरेर समयमै बजेट खर्च गर्ने दाबी गरे प...

एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

१ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । बका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन […]

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने

६ महिनामा कुल ४७ अर्ब ९८ करोड आम्दानी, ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च अघिल्लो वर्ष २१ अर्ब ८२ करोडको आयात गरिएकोमा चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोडको मात्र...

पहिलो महिना एक खर्ब सात अर्ब प्राप्ति, १६ अर्ब खर्च

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा सरकारले खर्चको तुलनामा ६ गुणाभन्दा बढी प्राप्ति (आम्दानी) गरेको छ । साउनमा १६ अर्ब ९ करोड खर्च गरेको सरकारले १ खर्ब ७ अर्ब ६६ करोड...

पाँच महिनामा प्रदेश सरकारको ६१ अर्ब आम्दानी, ३२ अर्ब खर्च

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा सात वटा प्रदेश सरकारले कुल ६१ अर्ब २७ करोड रुपैयाँ प्राप्ति गरेको छ । प्राप्ति गरेको रकममध्ये प्रदेश सरकारले ६० प्रतिशत खर्च गरेका छन्