काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो बनाएकाले देश अहिले संकटको भुमरीमा परेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै साहले नेताहरूले सरकारी बजेट भागबन्डा गर्ने र देशको सम्पत्ति नेताहरूको निजी बनाउने गरेक...