लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा माग

काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजीनामा मागिएको हो । एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले...

सम्बन्धित सामग्री

सत्तारूढ दलले मागे लुम्बिनीका मुख्यमन्त्री गिरीको राजीनामा

बुटवल- लुम्बिनीमा नेपाली कांग्रेससहित सत्तारूढ गठबन्धनमा रहेका दलका सांसदहरूले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको बैठकमा सांसदहरूले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका हुन् । लुम्बिनीमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत लगायतका पार्ट...

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सार्वजनिक भएको विवादास्पद सेटिङमा मुख्यमन्त्री केसीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलले बुधवार पत्रकार सम्मेलन गर्दै प्रादेशिक अस्पतालको भवन निर्माणका…

राष्ट्रिय सभामा प्रश्न : मुख्यमन्त्रीको कार्यालय अपहरण गर्ने ठाउँ हो?

कांग्रेस सांसद प्रकाश पन्थले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। आजको राष्ट्रिय सभा बैठकमा उनले लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्रीलाई मुख्यमन्त्री निवासमा बन्दक बनाएको विषयलाई लिएर बिरोध गरेका...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णयअनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायम…

विपक्षी गठबन्धनद्वारा लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

लुम्बिनी प्रदेशको विपक्षी गठबन्दनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । एमाले अल्पमतमा रहेका बेला असंवैधानिक तबरबाट सरकार बनाएको बताउँदै पोखरेलको तत्काल राजीनामा माग गरी प्रदेशसभाको बैठक आह्वान र गठबन्धन दलको नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरिएको हो ।