लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णयअनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायम…

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथ आज

रुपन्देही । लुम्बिनी प्रदेशमा हिजो नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुँदैछ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । आज विहान साढे ११ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । मुख्यमन्त्रीसँगै […]

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए । […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए । १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार […]

राजीनामा गर्ने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल

बुटबल। प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका छ। विपक्षी गठबन्धनमा बहुमत देखिएपछि पोखरेलले राजीनामा गर्न लागेको स्रोतले जनाएको छ। पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले बोलाए मन्त्रिपरिषद र संसदीय दलको बैठक

विपक्षी गठबन्धनका पक्षमा बहुमत ४१ सांसद देखिएकोले मुख्यमन्त्री पोखरेल राजीनामा दिने तयारीमा देखिएका छन्।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णयअनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायम…

कानुन कार्यान्वयनमा बुझाईमा फरक हुँदा समस्या भयोः पोखरेल

दाङ।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कानुन कार्यान्वयनको बुझाईमा फरक हुँदा समस्या सिर्जना भएको बताएका छन्।प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले एकल बहुमतसहितको सरकार गठनका लागि गरेको प्रयासमा अनावश्यक व्याख्या भएको बताए।संविधानको ७६ (२) को उपयोग दलहरुका लागि भएको बुझ्न जरुरी रहेको बताए।एकल दलको बहुमत रहेको अवस्थामा आफूले मुख्यमन्त्रीमा सपथ लिएपनि यसको अनावश्यक रुपमा विवाद निकालेर राजनीतिक द्वन्द्व निम्त्याएको आरोप लगाए।

सर्वोच्चको आदेशसँगै लुम्बिनीका मुख्यमन्त्री ‘ग्रिन जोन’मा

८७ सदस्यीय प्रदेशसभामा जसपाका चार सांसद पुनर्स्थापित भएसँगै ८३ सिट कायम हुनेछ । सरकार गठनका लागि बहुमत पुर्‍याउन ४२ सिट आवश्यक पर्नेछ । एमालेको ३८ सिट र जसपाको पुनर्स्थापित चार सिट जोड्दा पोखरेलको पक्षमा बहुमत पुग्नेछ ।